Friday, 18th Oct 2024
Nepal Micro Insurance Company Ltd.

सानो Insurance, ठुलो Care!

Author name: adminNMIC

नेपाल माइक्रोइन्स्योरेन्सको भव्य उद्घाटन, सिमान्तकृत वर्गलाई समेट्न कार्यकारी निर्देशक पौडेलको निर्देशन

काठमाडौं । नेपाल माइक्रोइन्स्योरेन्स कम्पनीले आजदेखि व्यवसाय शुभारम्भ सहित उद्घाटन गरेको छ । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले नयाँ माक्रोइन्स्योरेन्स कम्पनीको रुपमा स्थापित नेपाल माइक्रोइन्स्योरेन्स कम्पनीको उद्घाटन गरेका हुन् । गार्डियन सँगै यो व्यवसाय शुभारम्भ गर्नेमा दोस्रो कम्पनी हो । उद्घाटन कार्यक्रममा कम्पनीका सञ्चालक, प्रमुख शेयरधनी, स्थानीय स्तरका बैंकर, बीमक, व्यवसायी, कृषकहरुको उपस्थिती

नेपाल माइक्रोइन्स्योरेन्सको भव्य उद्घाटन, सिमान्तकृत वर्गलाई समेट्न कार्यकारी निर्देशक पौडेलको निर्देशन Read More »

बीमा प्राधिकरणले दियो सात कम्पनीलाई लघुबीमाको लाइसेन्स, कुन-कुनले पाए ?

काठमाडौं । बीमा प्राधिकरणले लघु बीमाका लागि ७ कम्पनीलाई लाइसेन्स वितरण गरेको छ । प्राधिकरणले जीवन बीमा व्यवसायतर्फ ३ वटा लाई र निर्जीवन बीमा व्यवसायतर्फ ४ वटा कम्पनीलाई गरी कुल ७ कम्पनीलाई लघु बीमाको लाइसेन्स दिएको छ । प्राधिकरणले जीवन बीमा व्यवसायतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सलाई लघु

बीमा प्राधिकरणले दियो सात कम्पनीलाई लघुबीमाको लाइसेन्स, कुन-कुनले पाए ? Read More »

नेपाल माइक्रोइन्स्योरेन्स कम्पनीको सिइओमा मृगेन्द्र रिमाल, बैंकिङ क्षेत्रमा ३० वर्षको अनुभव

काठमाडौं । नेपाल माइक्रोइन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा मृगेन्द्र रिमाल नियुक्त हुने पक्का भएको छ । नेपाल बीमा प्राधिकरणले रिमाललाई नियुक्त गर्न गरेको प्रस्तावलाई आज स्वीकृत गरे सँगै कम्पनीले उनलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने बाटो खुला भएको हो । रिमाल कृषि विकास बैंकका पुर्व कर्मचारी हुन् । बैंकिङ क्षेत्रमा ३०

नेपाल माइक्रोइन्स्योरेन्स कम्पनीको सिइओमा मृगेन्द्र रिमाल, बैंकिङ क्षेत्रमा ३० वर्षको अनुभव Read More »

चार लघुबीमा कम्पनीका अध्यक्षले ग्रहण गरे सपथ

काठमाडौं । आज चारवटा लघुबीमा कम्पनीका संचालक समितिका अध्यक्षहरूले सपथ ग्रहण गरेका छन् । उनीहरुले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । अध्यक्ष सिलवालले आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष उदिप श्रेष्ठ, नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका

चार लघुबीमा कम्पनीका अध्यक्षले ग्रहण गरे सपथ Read More »

लघु बीमा निर्देशन २०७९ जारी, ५० लाखसम्मको दायित्व बहन गर्ने (हेर्नुहोस् पुर्ण पाठ सहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघु बीमा निर्देशन २०७९ जारी गरेको छ । लघु बीमा व्यवसायको विकास, प्रवर्द्धन तथा व्यवस्थापन गरी बीमा मार्फत न्युन आय वर्गको जीवन तथा सम्पत्तीको सुरक्षा गर्नका लागि बीमा ऐन २०७९ को दफा १६६ को अधिकार प्रयोग गरी यो निर्देशन जारी गरिएको प्राधिकरणले जनाएको छ । लघु जीवन बीमा व्यवसाय अन्तर्गत

लघु बीमा निर्देशन २०७९ जारी, ५० लाखसम्मको दायित्व बहन गर्ने (हेर्नुहोस् पुर्ण पाठ सहित) Read More »

calculator
calculator Web Accessibility
calculator Premium Calculator
Scroll to Top