यहि मिति २०८२।०२।१६ गतेका दिन सम्पन्न हुन गइरहेको यस नेपाल माईक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वसाधारण शेयरधनीबाट निर्वाचित हुने २ जना सञ्चालक समितिका सदस्यहरुको निर्वाचन प्रयोजनका लागि देहाय बमोजिमको सार्वजनिक सूचना प्रकाशित गरिएको व्यहोरा शेयरधनी लगायत सम्बन्धित सबैको जानकारीका लागि यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ । निर्वाचन सम्बन्धी थप जानकारी चाहिएमा निर्वाचन कार्यालयमा सम्पर्क राख्न समेत जानकारीका लागि अनुरोध छ ।